भूमाफियाहरू अख्तियारको फन्दामा
काठमाडौँ । धनकुटाका भूमाफिया अख्तियारको फन्दामा परेका छन् । विभिन्न सामुदायिक वनको जग्गा आफ्नो नाममा गैरकानुनी दर्ता गराउने मालपोत प्रमुखसहित पाँच कर्मचारीविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । जिल्लाका सामुदायिक वनको जग्गालाई आङ्खनो नाममा पार्ने ‘भूमाफिया’ विरुद्ध आयोगले २९ लाख ६५ हजार ३ सय ९२ रूपैयाँ ६३ पैसा बिगो दाबीसहित […]
२०७० असार १ गते, शनिबार