भोली (शुक्रबार)देखि पुनः बदली र वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले शुक्रबार रातिदेखि पुनः बदली र वर्षा हुने सम्भावना रहेको जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार हाल कायम रहेको पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम रहेकाले शुक्रबारसम्म मौसम सामान्यतया सफा रहे पनि शुक्रबार रातीदेखि अर्को मौसमी प्रणाली भित्रिने […]
२०८१ पुष ११ गते, बिहीबार