काठमाडौं उपत्यकाको तापक्रम घट्ने क्रम जारी
                        
                        काठमाडौँ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज झनै घटेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहान पौने ६ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस मापन भएको जनाएको छ।शुक्रबार ३.४ डिग्री सेल्सियस मापन भएकोमा शनिबार तापक्रम झनै घटेको हो। यो यस वर्षकै कम रेकर्ड तापमान हो।शनिबार र आइतबार काठमाडौं उपत्यकासहित […]
२०८१ मंसिर २९ गते, शनिबार