एकल महिला संख्या दोब्बर बढ्यो
काठमाडौँ । केन्द्रीय तथ्यांक कार्यालयले पछिल्लो दुई दशकमा एकल महिला संख्या दोब्बरले बढेको जनाएको छ । तथ्यांक कार्यालयको तथ्यांक अनुसार सन् २००१ को जनगणनामा एकल महिला संख्या ३.७ प्रतिशत रहेकोमा २०२१ (२०७८ साल) मा दोब्बरले वृद्धि भएको छ ।अहिले एकल महिला संख्या ८ प्रतिशत पुगेको कार्यालयको आँकडा छ । २०७८ सालको जनगणना अनुसार देशभरिका एकल […]
२०८१ मंसिर १७ गते, सोमबार