मंसिर महिनामा मात्रै ८४ हजार २ सय २६ जना नेपाली विदेशिए
काठमाडौँ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार मंसिर महिनामा मात्रै ८४ हजार २ सय २६ जना नेपालीहरुले देश छोड्न अनुमति लिएका छन् । यसअघि २०७९ कार्तिकमा सबैभन्दा धेरै नेपालीहरुले देश छोडेका थिए । त्यसबेला नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ७८ हजार ३ सय ७० रहेको थियो । जुन चालु आर्थिक वर्षको मंसिर महिनाको भन्दा […]
२०८१ पुष १० गते, बुधबार