राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइँदै
काठमाडौँ । जागरुक युवा अभियान नेपालको आयोजनामा आज १२औँ राष्ट्रिय पोशाक एवम् टोपी दिवस मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदै छ ।नेपालीको पहिचान दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवापुस्तामाझ स्थापित गर्न २०७० सालदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोशाक एवम् टोपी दिवस मनाउने […]
२०८१ पुष १७ गते, बुधबार