३ विषादीमा प्रतिबन्ध
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘क्लोरोपाइरिफस’ र ‘फोरेट’ नामक किटनाशक विषादी र ‘पाराक्वाट/पाराडाइक्लोराइड’ नामक झारपातनाशक विषादी नेपालमा प्रतिबन्ध लगाएको छ । मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी ‘पाराक्वाट/पाराडाइक्लोराइड’ नामक झारपातनाशक विषादी र ‘क्लोरोपाइरिफस’ र ‘फोरेट’ नामक किटनाशक विषादीमा प्रतिबन्ध लगाइएको हो ।जीवनाशक विषादी व्यवस्थापन समितिले २५ असारमा पाराक्वाट/पाराडाइक्लोराइड झारपातनाशक विषादी र क्लोरोपाइरिफस कीटनाशक विषादी […]
२०८१ मंसिर २१ गते, शुक्रबार