लालीगुराँस सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

काठमाडौँ । उपत्यका अपराध महाशाखाको टोलीले ललितपुरको लालीगुराँस सहकारी संस्थाका अध्यक्ष अमरदास श्रेष्ठसहित ४ जनालाई पक्राउ गरेको । प्रहरीले सहकारीको रकम हिनामिनाको आरोपमा लालीगुराँसका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल र सदस्य कमदबाबा जोशी प्रधानलाई पनि पक्राउ गरेको छ ।उनीहरूले आकर्षक ब्याज दिने, चाहिएको बेला बचत झिक्न पाइने विश्वास दिलाइ बचतकर्ताहरूलाई हानि नोक्सानी […]
२०८१ असार १६ गते, आईतवार