जंगली च्याउ खाँदा बाबुको मृत्यु, अन्य ४ जनाको अवस्था गम्भीर

काठमाडौँ । जंगली च्याउको तरकारी पकाएर खाँदा घर मुलीको मृत्यु भएको छ भने अन्य चारजना गम्भीर बिरामी परेका छन्। मकवानपुर राक्सिराङ गाउँपालिका ७ दगुबाङका बलबहादुर चेपाङको जंगली च्याउको तरकारी खाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।शनिबार साँझको खानामा उनीहरुले जंगलबाट ल्याएको च्याउको तरकारी खाएका थिए। च्याउको तरकारी खाएका घरमुली ४५ वर्षीय दलबहादुर चेपाङको […]
२०८१ असार १० गते, सोमबार