टिप्पर र बस ठोक्किँदा २१ जना घाइते

काठमाडौँ । झापाको कमल गाउँपालिका वडा न ४ चुलाचुली मोडमा मंगलबार बिहान बस र टिप्पर जुधेर दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । झिलझिलेबाट दमकतर्फ आउँदै गरेको बा३ ख २१६६ नं. को टिप्पर र विपरीत दिशा तर्फबाट जाँदै गरेको को १ ख ५०८७ नं.को यात्रु बस एक आपसमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी […]
२०८१ असार ४ गते, मंगलवार