मेची राजमार्ग बन्द

काठमाडौँ । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै आह्वान गरेको मेची राजमार्ग बन्दका कारण मेची राजमार्ग ठप्प भएको छ । बन्दले इलाम, झापा, पाँचथर र ताप्लेजुङको जनजीवन प्रभावित बनेको हो । बन्दका कारण इलामदेखि झापा, पाँचथर र ताप्लेजुङ जाने सार्वजनिक यातायातका सवारी साधन सञ्चालन भएका छैनन् । […]
२०८० पुष १८ गते, बुधबार