यार्सागुम्बा संकलन गर्न गएका ४ जनाको मृत्यु
काठमाडौँ । मुगुमा यार्सागुम्बा संकलन गर्न गएका चार जनाको मृत्यु भएको छ । मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार लेक लागेर बिरामी परेकाहरुमध्ये शनिबार छायानाथ रारा नगरपालिका तल्लेख गाउँका २० वर्षीय देवराज बुढाको मृत्यु भएपछि मृतकको संख्या चार पुगेको हो । गम्भीर बिरामी एकजनाको उपचार जारी छ ।शनिबार पाटन ठूलो कोइकीमा लेक लागेर बिरामी […]
२०८१ जेष्ठ २० गते, आईतवार