समाज

‘रोजगारी माग्दा गोली दिने दलाल व्यवस्थाको जनविरोधी चरित्र हो’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य बलवान सीले नेपाली युवाहरुले रोजगारीमा जान पाउँ भनेर माग गर्दा गोली दिनु दलाल व्यवस्थाको जनविरोधी चरित्र भएको ठोकुवा गरेका छन । नेकपा कालिकोटको रास्कोट नगरकमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रमलाई विहिवार आरसीपी बजारमा सम्बोधन गर्दै कालिकोट जिल्ला इन्चार्ज समेत रहेका बलवान सीले दलाल व्यवस्थाको जनविरोधी चरित्रले दुइ जना युवाले […]

२०८० पुष २० गते, शुक्रबार

मेलम्ची खानेपानी १० दिनभित्र काठमाडौं ल्याइने

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको मर्मतको काम अन्तिम चरणमा पुगेको छ । विसं २०७८ असारमा आएको विनासकारी बाढीले सो आयोजनाको मुहान क्षेत्रलाई तहसनहसनै बनाएको थियो । बाढीले क्षति पुर्‍याएका संरचनामा अहिले पुनः पानी पथान्तरणका लागि काम भइरहेको छ ।आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरका अनुसार आयोजनाको मुहान क्षेत्रको मर्मतको काम ७० प्रतिशत सम्पन्न भएको छ […]

२०८० पुष १९ गते, बिहीबार

सहरी जनसङ्ख्या पाँच प्रतिशतले वृद्धि

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार बसाइँसराइका कारण पछिल्लो दशकमा सहरी जनसङ्ख्या करिब पाँच प्रतिशतले वृद्धि भएको छ । सो कार्यालयले तथ्याङ्क दिवसका अवसरमा सार्वजनिक गरेको ‘नेपालमा ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदन’ ले राष्ट्रिय जनगणना २०६८ र २०७८ को बीचमा सहरी जनसङ्ख्या २२ दशमलव ३१ प्रतिशतबाट उल्लेख्य बढेर २७ दशमलव ०७ पुगेको देखाएको […]

२०८० पुष १८ गते, बुधबार

मेची राजमार्ग बन्द

काठमाडौँ । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै आह्वान गरेको मेची राजमार्ग बन्दका कारण मेची राजमार्ग ठप्प भएको छ । बन्दले इलाम, झापा, पाँचथर र ताप्लेजुङको जनजीवन प्रभावित बनेको हो । बन्दका कारण इलामदेखि झापा, पाँचथर र ताप्लेजुङ जाने सार्वजनिक यातायातका सवारी साधन सञ्चालन भएका छैनन् । […]

२०८० पुष १८ गते, बुधबार

श्रमिक समुदाय मोर्चा जाजरकोटको अध्यक्षमा विशाल सी

काठमाडौँ। श्रमिक समुदाय मोर्चा नेपाल जाजरकोटको दोस्रो जिल्ला भेलाले विशाल सीको अध्यक्षतामा १५ सदस्यीय श्रमिक समुदाय मोचा नेपालको जिल्ला कमिटी चयन गरेको छ ।भेलाका प्रमुख अतिथि श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय अध्यक्ष रामलाल सीले भेलालाई सम्बोधन गर्दै समाजवादी क्रान्ति सम्पन्न विना जातीय मुक्ति नहुने बताए । उनले मान्छे मान्छे बिचको विभेद सामाजिक अपराध भएको भन्दै […]

२०८० पुष १७ गते, मंगलवार

नेकपा दैलेखद्वारा दुई महिने अभियानलाई तिव्रता

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी दैलेखले संगठन सुदृढ तथा विस्तार गरौं,राज्य षड्यन्त्रको भण्डाफोर गरौं भन्ने दुई महिने अभियानलाई जिल्लामा तिव्रता दिईरहेको छ । यसैक्रममा सो पार्टीले सोमबार जिल्लाको आठविस नगरपालिकाका कर्मचारी र राजनीतिक दलका नेताहरुसंग छलफल गरेको छ ।नेकपाका जिल्ला इँन्चार्ज कलम सीले नगरपालिकाका कर्मचारीलाई वर्तमान देशको अवस्था र समाजवादी मोर्चाका बारे प्रष्ट्याएका छन ।उनले देशमा […]

२०८० पुष १७ गते, मंगलवार

नेकपा झापाद्वारा बिचौलियाले हत्याएको जग्गा नियन्त्रण

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले झापाले मेचीनगर नगरपालिका ९ नम्बर वडा धुलाबारीस्थित अन्जु भण्डारीको नाममा रहेको जग्गा माफियाहरुले विभिन्न सेटिङ्ग हत्याएपछि नियन्त्रणमा लिएको छ । सो पार्टीका नेताहरुकै उपस्थितिमा सो जग्गा नियन्त्रणमा लिइएको बताइएको छ । पार्टीका पुर्वी झापा सचिव हुकुम सीले पीडितलाई न्यायको वातावरण नबनाई अगाडि बढ्न खोजे परिस्थिति बिग्रने चेतावनी समेत दिएका छन् […]

२०८० पुष १६ गते, सोमबार

माओवादी केन्द्रका वडा कमिटी अध्यक्षसहित आधा दर्जन यूवाह नेकपामा प्रवेश

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) माण्डवी गाँउपालिका वडा नं.१ तिरामका वडा कमिटी अध्यक्ष सहित आधा दर्जन यूवाहरु नेकपामा प्रवेश गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी पश्चिम प्यूठान अन्तरगत माण्डवी गाउँपालिका वडा नं.१ तिरामद्धारा आईतबार आयोजित एक कार्यक्रमका बिच वडा नं.१ का वडा कमिटी अध्यक्ष केशब अधिकारीको नेतृत्वमा आधा दर्जन यूवाहरु नेकपामा प्रवेश गरेका हुन ।नेपाल […]

२०८० पुष १६ गते, सोमबार

श्रमिक मोर्चा नेपालद्वारा भूकम्प पीडितलाई अस्थायी आवास हस्तान्तरण

काठमाडौँ । श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय अध्यक्ष रामलाल सीको नेतृत्वमा रहेको भूकम्प पीडित सहयोग अभियान टिमले जाजरकोटमा अस्थायी आवास निर्माण गरी भूकम्प पीडित परिवारलाई हस्तान्तरण गरेको छ ।भूकम्प पीडित सहयोग अभियान टिमले आईतबार एक विशेष हस्तान्तरण कार्यक्रमको आयोजना गरी निमार्ण गरिएका अस्थायी आवासहरु भूकम्प पीडित परिवारलाई हस्तान्तरण गरेको हो ।अभियान टिमले भेरी नगरपालिका –४ […]

२०८० पुष १६ गते, सोमबार

नयाँ वर्ष सन् २०२४ सुरु

काठमाडौँ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष सन् २०२४ सुरु भएको छ। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वत् सुरुआत भएको भन्ने भनाइ छ। पोप ग्रेगोरीले जुलियन पात्रोअनुसारको सम्बतलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष भनिन्छ।जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए। विवादकै कारण यो पात्रो रसियाले दुई सय […]

२०८० पुष १६ गते, सोमबार