न्यायाधीश गिरीलाई सात वर्ष कैद, तीन लाख जरिवाना
काठमाडौँ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले बलात्कार मुद्दामा दोषी ठहर भएका न्यायाधीश भुवन गिरीलाई सात वर्ष कैद सजाय तोकेको छ । जिल्ला अदालतका सूचना अधिकारी मेलिस बास्कोटाका अनुसार गिरीलाई ३ लाख जरिवाना तिराउन पनि फैसला भएको छ। उक्त रकम अपराध पीडित संरक्षण ऐन अन्तर्गत कोषमा जम्मा गरिने सूचना अधिकारी बास्कोटाले बताए। त्यही […]
२०८१ जेष्ठ २९ गते, मंगलवार