बत्तिसपुतलीमा ग्याङफाइट: धिमालको हत्या

काठमाडौँ । काठमाडौंको बत्तिसपुतलीमा शनिबार साँझ भएको ग्याङफाइटमा एक युवकको हत्या भएको छ। मोरङ घर भई बत्तिसपुतली बस्दै आएका २४ वर्षीय शम्भु धिमालको कुमारी टोलमा हत्या भएको हो । दुई समूहबीच झडप भएको थियो । आक्रमणपछि गम्भीर घाइते भएका धिमाल लाई तत्कालै केएमसी लगिएपनि पछि मृत्यु भएको काठमाडौं प्रहरी परिसर प्रमुख बसन्त रजौरेले जानकारी दिए। […]
२०८१ बैशाख ३० गते, आईतवार