विपी राजमार्गमा गुड्ने सवारीलाई टाइम कार्ड

काठमाडौँ । विपी राजमार्गमा दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले गुड्ने सबै सवारी साधनहरुलाई टाइमकार्ड लागु गरिएको छ । केही समय यता विपी राजमार्गमा दुर्घट्ना बढन थालेपछि सार्वजनिक सवारीमा मात्रै लागु भएको टाइमकार्डलाई नीजि सवारीमा समेत लगाउन थालिएको हो । विगतमा विपी राजमार्गको भिमानदेखि नेपालथोकसम्म लागु हुँदै आएको टाइमकार्डलाई भिमानदेखि सिन्धुलीमाढी सडकखण्डमा हटाइएको छ ।पछिल्लो समय लागु […]
२०८० कार्तिक ३ गते, शुक्रबार