भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १५७ पुग्यो

काठमाडौँ । नेपाल प्रहरीका अनुसार शुक्रबार राति जाजरकोटलाइ केन्द्र बनाएर गएको भुकम्प परी हालसम्म १५७ जनाको ज्यान गएको छ भने घाइतेको संख्या १७० जना पुगेको छ । जाजरकोटमा मात्रै १ सय ५ जनाले ज्यान गुमाएका छन् भने ८१ जना घाइते भएका छन्। साथै, रूकुम पश्चिममा ५२ जनाले ज्यान गुमाएका छन भने ७८ जना घाइते भएका […]
२०८० कार्तिक १९ गते, आईतवार