जीप दुर्घटना : मृतक १० जनाको सनाखत
काठमाडौँ । पाल्पामा जीप दुर्घटनामा मृतकको संख्या दश पुगेको छ । आठजनाको घटनास्थलमा र दुईजनाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको हो । मृतक सबैको पहिचान खुलेको छ । मंगलबार राति अबेरसम्म पनि आफन्त नआएकाले मृतकको पहिचान हुनसकेको थिएन । तिनाउँ गाउँपालिका–६ मस्यामस्थित इको फार्महाउस नजिकै भित्री कच्ची सडकखण्डमा डुम्रेबाट चिदीसतर्फ जाँदै गरेको […]
२०८० फाल्गुन २ गते, बुधबार