आज उभौली पर्व

काठमाडौं । आज वैशाख शुक्ल पूर्णिमा किराँत राई समुदायले उभौली पर्व मनाउँदैछन् । प्रत्येक वर्षका वैशाख शुक्ल पूर्णिमाका दिन किराँत–राई समुदायले भूमेस्थानमा पूजा गरी उभौली पर्व मनाउँछन् । किराँतीहरू प्रकृतिपूजक भएकाले प्रकृतिलाई खुसी पार्नका लागि हरेक वर्ष यो पर्व मनाइन्छ । किराँतहरूको यो पर्व पृथ्वीमा कृषि युग सुरू भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ । गर्मी […]
२०८० बैशाख २२ गते, शुक्रबार