‘पुन थरलाई अलग्गै जातिको रुपमा पहिचानकृत गर्ने कार्य सच्याउ ‘

काठमाडौँ । मगर मुक्ति मोर्चा, नेपालले मगर जातिभित्रको पुन थरलाई अलग्गैं जातिको रुपमा पहिचानकृत गर्ने नेपाल सरकारअन्तर्गत राष्ट्रिय तथ्यांक कार्यालयको कदमप्रति गंभीर आपत्ति प्रकट गर्दै उक्त निर्णय तुरुन्त सच्याउन माग गरेको छ। बुधबार मोर्चाका अध्यक्ष सुदर्शन मंगोलले प्रेस बिज्ञप्ती जारी गर्दै सो माग गरेका हुन। अध्यक्ष मंगोलद्वारा हस्ताक्षरित बिज्ञप्तीमा २०८० जेठ १९ गते राष्ट्रिय तथ्यांक […]
२०८० जेष्ठ २५ गते, बिहीबार