समाज

आजको मौसम पूर्वानुमान

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहेको छ भने बागमती प्रदेश र गण्डकी प्रदेशको केही तथा कोशी प्रदेश, मधेश प्रदेश, र लुम्बिनी प्रदेशको […]

२०८२ आश्विन ९ गते, बिहीबार

काठमाडौं महानगरपालिकाले असोज १४, १५ र १६ गते फोहोर संकलन नगर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले असोज १४, १५ र १६ गते फोहोर संकलन नगर्ने भएको छ । महानगरले नेपालीहरूको महान पर्व बडादशैंकाे अवसरमा फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारीहरूआफ्नो घर जाने तथा अन्तिम विसर्जन स्थल समेत बन्द रहने भएका कारण यहि असोज १४, १५ र १६ गते फोहोरमैला संकलन नगरिने जानकारी गराएको हो ।महानगरपालिकाले बुधबार एक सूचना जारी […]

२०८२ आश्विन ८ गते, बुधबार

साझा यातायातले काठमाडौं–नारायणगढ ननस्टप बस सेवा सञ्चालन गर्ने

काठमाडौँ । साझा यातायातले काठमाडौं–नारायणगढ–काठमाडौं ननस्टप बस सेवा सञ्चालन गर्ने घोषणा गरेको छ । दशैंको बेला यात्रुहरुको चाप हुने भएकाले असोज ७ गतेदेखि असोज २० गते कोजाग्रत पूर्णिमासम्म काठमाडौंबाट चितवनको नारायणगढ र त्यहाँबाट काठमाडौं फर्किने गरी बस सेवा सुरु गरेको हो ।काठमाडौं–नारायणगढसम्मको एकतर्फी भाडा ३ सय रुपैयाँ मात्रै तोकिएको साझा यातायात सञ्चालक समिति सदस्य कनकमणि […]

२०८२ आश्विन ८ गते, बुधबार

नारायणगढ–मुग्लिङ सडक बन्द, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

काठमाडौँ । तुइन खोलामा भीषण सुख्खा पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध छ। मंगलबार बेलुकी ठूलो पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको हो। बुधबार बिहानदेखि पहिरो पन्छाउन थालिए पनि दिनभर सडक खुल्ने सम्भावना कम रहेको सडक डिभिजन भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्यले जनाकारी दिए। जिल्ला प्रशासन कार्यालय चितवनले यस समयमा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह […]

२०८२ आश्विन ८ गते, बुधबार

आज कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। महाशाखाका अनुसार आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही, लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। राति देशको […]

२०८२ आश्विन ८ गते, बुधबार

वीपी र अरनिको राजमार्गमा टिपर सञ्चालनमा पूर्णरूपमा रोक

काठमाडौँ । जिल्ला प्रशासन कार्यलय काभ्रेले वीपी र अरनिको राजमार्गमा दशैं अवधिभरी टिपर सञ्चालनमा रोक लगाएको छ । प्रशासनले एक सूचना जारी गर्दै यस्ताे राेक लगाएकाे हाे । नेपालीहरूको मुख्य पर्व दशैं अवधिभर वीपी र अरनिको राजमार्ग लगायतका सडकमा हुने सवारी चाप र त्यसबाट सिर्जित हुन सक्ने सम्भावित दुर्घटनालाई न्यूनिकरण गर्न र आमनागरिकको आवागमनलाई सहज […]

२०८२ आश्विन ७ गते, मंगलवार

कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएका छ।महाशाखाका अनुसार हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। आज दिउँसो कोशी प्रदेशलगायत पहाडी भूभागमा साधारणतया मौसम बदली रही बाँकी भूभागमा आंशिक […]

२०८२ आश्विन ७ गते, मंगलवार

मुग्लिन-काठमाडौँ सडकखण्ड अवरुद्ध

काठमाडौँ । नौबिसे–मुग्लिन सडक खण्ड अवरूद्ध बनेको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङखोलामा सुक्खा पहिरो खस्दा नौबिसे–मुग्लिन सडक खण्ड अवरूद्ध बनेको हो ।जवाङखोलामा सोमबार मध्यराति सुख्खा पहिरो खसेको र पहिरो खस्ने क्रम अझै नरोकिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। अहिले उक्त स्थानमा दुईतर्फी नै बाटो अवरूद्ध रहेको धादिङ प्रहरीले जानकारी दिएको छ। […]

२०८२ आश्विन ७ गते, मंगलवार

दशैं सुरु, आज घटस्थापना

काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएकाे छ । याे पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा दसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री […]

२०८२ आश्विन ६ गते, सोमबार

आज सूर्यग्रहण : नेपालबाट नदेखिने

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज लाग्ने भनिएको सूर्यग्रहण नेपालबाट भने देखिने छैन। समितिले सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले शास्त्रीय मान्यता अनुसार नेपालमा यसको कुनै सुतक नलाग्ने जनाएको छ।धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईका अनुसार नेपाली आकाशमा नदेखिने ग्रहण नेपालीले बार्नु नपर्ने शास्त्रीय वचन छ। आज लाग्ने सूर्यग्रहण न्यूजिल्याण्ड, अष्ट्रेलिया, फिजी, टोङ्गा, अन्टार्टिकालगायत देशबाट मात्र […]

२०८२ आश्विन ५ गते, आईतवार