समाज

सडक दुर्घटना : ३ जनाको मृत्यु, १५ जना घाइते

काठमाडौँ । नवलपरासीको दाउन्नेमा भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी वीरदत्त पन्तका अनुसार मृतकमध्ये एक जनाको सनाखत भएको छ। मृतक तीनै जना पुरुष रहेको र रोल्पाका २५ वर्षीय गोविन बुढाको सनाखत भएपनि अन्य २ जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको […]

२०८२ चैत्र १४ गते, शनिबार

आज र भोलि वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले पश्चिमी वायु सक्रिय भएसँगै आज शुक्रबारदेखि देशभर मौसम बदली भई वर्षाको सम्भावना देखिएको जनाएको छ। विभागका अनुसार यसको प्रभाव भोलि शनिबारसम्म कायम रहनेछ। आज दिउँसोदेखि नै देशका विभिन्न भागमा बादल लाग्ने र साँझतिर हावाहुरीसहित हल्कादेखि मध्यम खालको वर्षा सुरु हुन सक्ने पूर्वानुमान गरिएको छ। विशेषगरी पूर्वी तथा मध्य […]

२०८२ चैत्र १३ गते, शुक्रबार

आज रामनवमी

काठमाडौँ । आज चैत्र शुक्ल नवमी अर्थात रामनवमी पर्व । आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदैछ। त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो। विष्णुको सातौं अवतार मानिने उनको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो। कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट […]

२०८२ चैत्र १३ गते, शुक्रबार

आज चैते दसैँ

काठमाडौँ । आज चैत्र शुक्ल अष्टमी अर्थात् चैते दसैँ पर्व । चैते दसैँमा हनुमानढोकाको दसैँघरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन छ । चैते दसैँमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दसैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका […]

२०८२ चैत्र १२ गते, बिहीबार

आज चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ।आज दिउँसो देशका पहाडी र हिमाली भागमा सामान्य बादल लाग्ने छ भने बाँकी भागमा मौसम सफा रहने छ । सबै प्रदेशका […]

२०८२ चैत्र १२ गते, बिहीबार

केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको जनाएको छ ।आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा सामान्य बदली रहने तथा बाँकी पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान […]

२०८२ चैत्र ११ गते, बुधबार

आज चैती छठ पर्व मनाइँदै

काठमाडौँ । मिथिला क्षेत्रमा मंगलबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदैछ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने चैती छठ पर्व आइतबारदेखि तराई, मधेश र भारत विहारको मिथिलाञ्चल क्षेत्रमा सुरु भएको थियो । साेही पर्वको दोस्रो दिन साेमबार व्रतालुहरुले आ–आफ्ना कुलदेवताको पूजा र सूर्य देवता र छठी मातालाई चैतीछठ पूजाका लागि निम्तो […]

२०८२ चैत्र १० गते, मंगलवार

विश्व मौसम दिवस मनाइँदै

काठमाडौँ । आज ९ चैत, विश्व मौसम दिवस । आज ७६ औं विश्व मौसम दिवस नेपालसहित विश्वभर ‘आजको अवलोकन, भोलिको सुरक्षा’ नाराका साथ मनाइँदैछ। इसिमोडको प्रतिवेदनअनुसार हिन्दकुश हिमालयमा हिउँ पग्लिने दर ६५ प्रतिशतले बढेको छ र शताब्दीको अन्त्यसम्म ३० देखि ५० प्रतिशत हिउँ हराउने जोखिम छ।नेपालमा जलवायुजन्य विपद्का कारण हरेक वर्ष औसत २५० जनाले ज्यान […]

२०८२ चैत्र ९ गते, सोमबार

खैरो हेरोइनसहित तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको सुन्धारास्थित एक होटलबाट लागुऔषध खैरो हेरोइनसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनकी ४० वर्षीया सपना गुप्ता, पोखराका २२ वर्षीय जोसिन बानियाँ र तनहुँका ज्योतिश्याम श्रेष्ठ रहेका छन् । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनीहरूलाई आइतबार बिहान पक्राउ गरेको हो । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी […]

२०८२ चैत्र ८ गते, आईतवार

मिथिलाञ्चलमा चैती छठ सुरु

काठमाडौँ । महोत्तरीसहित नेपाल र भारतका सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि विधिवत चैती छठ पर्व सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने चैती छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत सम्पूर्ण मिथिलाञ्चलभरि धार्मिक विधिपूर्वक सुरु भएको हो । चैती छठ महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, […]

२०८२ चैत्र ८ गते, आईतवार