असन क्षेत्रमा सवारी साधन प्रवेश निषेध
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले असन क्षेत्रमा सवारी साधन प्रवेश निषेध गर्ने निर्णय गरेको छ । महानगरपालिकाले काठमाडौँको असन क्षेत्रको मौलिकतालाई जोगाउन वैशाख ५ गतेदेखि हरेक शनिवार सवारी साधन प्रवेश निषेध गरेर सामाजिक, सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप बढाउने निर्णय गरेको जनाएको छ ।यस अघि स्थानीय संघसंस्था, क्लव तथा समुदायको चैत २८ गतेबाट कार्यक्रम सञ्चालन गर्ने तयारी थियो […]
२०८२ चैत्र २६ गते, बिहीबार