बीपी राजमार्गमा आवागमन बन्द
काठमाडौँ । वर्षाका कारण शनिबार दिउँसोदेखि बीपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले आवागमन बन्द गराइएको छ। जिल्ला प्रहरी कार्यालय धुलिखेलले उक्त राजमार्गन्गर्तत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मङ्गलटार सडकखण्ड दिउँसो ३ः३० बजेदेखि बन्द गराएको हो। वर्षा र बाढीका कारण आज (आइतबार) पनि यो खण्ड बन्द गरिएको छ।वर्षाका कारण रोशी खोलामा ठूलो बाढी आएकाले सम्भावित जोखिम […]
२०८३ बैशाख १३ गते, आईतवार