समाज

३१ सवारीचालकको लाइसेन्स ६ महिना निलम्बन गर्न सिफारिस

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले १६ पटकसम्म ट्राफिक नियम उल्लङ्घन गरेको पाइएपछि ३१ जना चालकको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनको सिफारिसमा गरेको छ । कार्यालयले ती चालकहरूको लाइसेन्स ६ महिनाका लागि निलम्बन गर्न यातायात व्यवस्था विभागलाई पत्राचार गरेको हो।प्रहरी प्रवक्ता नवराज अधिकारीले नियम उल्लङ्घनमा पटक-पटक कारबाही पर्दा पनि अटेर गरी १६ पटकसम्म गल्ती दोहोर्‍याउने […]

२०८३ बैशाख २७ गते, आईतवार

कानुन दिवस मनाइँदै

काठमाडौँ । आज वैशाख २६ गते ,कानुन दिवस । नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ ।नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने विसं २००९ वैशाख २६ गतेबाट लागू भएको थियो । सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिएको छ ।न्यायपालिकाप्रतिको […]

२०८३ बैशाख २६ गते, शनिबार

यस बर्ष सरदरभन्दा कम वर्षा र तापक्रम बढ्ने पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यस मनसुनमा नेपालमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण गरेको छ । आज विभागले राष्ट्रिय मनसुन फोरम कार्यक्रममार्फत उक्त प्रक्षेपण सार्वजनिक गरेको हो । मनसुनको ऋतुगत अवस्थाबारे प्रस्तुतीकरण दिँदै जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईँले आगामी मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा […]

२०८३ बैशाख २५ गते, शुक्रबार

देशभर मेघगर्जन-चट्यांगसहित मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । शुक्रबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लागेको हाे। बाँकी तराई भू-भागमा -आंशिक बादल लागेको छ। बागमती, गण्डकी, लुम्बिनी, कोशी, कर्णाली […]

२०८३ बैशाख २५ गते, शुक्रबार

राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

काठमाडौँ । आज वैशाख २४ गते अर्थात् राष्ट्रिय पत्रकारिता दिवस । १९५८ साल वैशाख २४ गते पहिलो अखबारका रुपमा ‘गोर्खापत्र’ साप्ताहिक प्रकाशन भएको दिनको अवसर पारेर २०७३ सालदेखि सरकारले हरेक वर्ष वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउन सुरुआत गरेको हो । पत्रकारिता क्षेत्रको समग्र विकास, सामाजिक उत्तरदायित्व र पेसागत तथा व्यावसायिक सुरक्षाको स्मरण गर्दै […]

२०८३ बैशाख २४ गते, बिहीबार

आज लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ ।यसको प्रभाव रहँदा हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ, तराई भू–भागमा आंशिक […]

२०८३ बैशाख २४ गते, बिहीबार

बीपी राजमार्गमा साँझ ५ देखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक

काठमाडौँ । । बीपी राजमार्ग अन्तर्गतको खुर्कोट–भकुन्डेबेंसी सडकखण्ड साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले मंगलबार सूचना जारी गर्दै उक्त समयमा सवारी आवागमनमा पूर्ण रोक लगाएको हो । उक्त अवधिक पश्चात पनि वर्षा, रोशीखोलामा आउन सक्ने बाढी र मौसमको अवस्था मध्यनजर गरी आवश्यकताका आधारमा सडक […]

२०८३ बैशाख २३ गते, बुधबार

आज मेघगर्जन र चट्यांगसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । मंगलबार बिहान मौसमको अवस्थास्हाल देशभर पूर्णतया बादल लागेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा भईरहेको छ।त्यस्तै, मंगलबार दिउँसो भने देशका पहाडी […]

२०८३ बैशाख २२ गते, मंगलवार

वर्षा गराउने प्रणाली पूर्वतिर सर्दै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिमबाट पूर्वतिर सरिरहेको मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणालीको सूचना जारी गरेको छ। महाशाखाले सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ। मंगलबारसम्म कोशी, बागमती, गण्डकी र मधेश प्रदेशका तराई क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ।२१ वैशाख, काठमाडौं । […]

२०८३ बैशाख २१ गते, सोमबार

विश्व हाँसो दिवस मनाइँदै

काठमाडौँ । आज मे महिनाको पहिलो आइतबार अर्थात् विश्व हाँसो दिवस । हाँसोका माध्यमबाट विश्व शान्तिमा सकारात्मक योगदान र भातृत्व तथा मित्रताको विश्वव्यापी चेतना फैलाउन सन १९९८ देखि यो दिवस मनाउन थालिएको हो ।हाँसोले सकारात्मक उर्जा दिने भएकाले योग प्रशिक्षकले हाँस्ने कक्षा नै सञ्चालन गर्ने गरेका छन् । हाँस्नाले मस्तिष्कमा सकारात्मक विचार उत्पन्न हुने र […]

२०८३ बैशाख २० गते, आईतवार