समाज

देशैभर गर्मी बढ्यो

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले पानी पर्न कम भएसँगै काठमाडौँ उपत्यकासहित देशैभर गर्मी बढेको जनाएको छ । महाशाखाले केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि पानी नपरेका ठाउँमा भने गर्मी बढेको र अब बिस्तारै गर्मी बढ्दै जाने जनाएको छ । महाशाखाले साेमबार र मंगलबार केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे र अधिकांश भू-भागमा गर्मी […]

२०८३ जेष्ठ ४ गते, सोमबार

आजदेखि अधिकमास सुरु

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आजदेखि सुरु भएको जनाएको छ। अधिकमास आगामी असार १ गतेसम्म रहने छ।ज्योतिषीय गणनाअनुसार ३६५ दिनको वर्ष हुन्छ। वर्षमा सौर र चान्द्रमास हुन्छन्। दुवैलाई समन्वय गर्न ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा मलमास वा […]

२०८३ जेष्ठ ३ गते, आईतवार

वटसावित्री पर्व मनाइँदै

काठमाडौँ । मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा आज विवाहित मिथिलानीले वटसावित्री अर्थात् ‘बर्साइत’ पर्व मनाउँदैछन् । जेठको औँसीका दिन अटल सौभाग्यको कामना गर्दै यो पर्व मनाउने परम्परा छ । वटसावित्री पनि भनिने यो पर्वमा विवाहित मिथिलानी (मिथिलाका महिला) आआफ्ना बस्तीका वटवृक्ष (वरको रुख) नजिक जम्मा भएर सामूहिक रुपमा मनाउँछन् । नयाँ लुगा लगाएका मिथिलानी सती […]

२०८३ जेष्ठ २ गते, शनिबार

यस वर्षको मनसुनमा २ लाख जनसंख्या प्रभावित हुने !

काठमाडौँ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष मनसुनजन्य विपदबाट देशभर २ लाख जनसंख्या प्रभावित हुने आकलन गरेको छ । प्राधिकरणले तयार पारेको विवरणमा यस वर्ष बाढी, पहिरो जस्ता प्राकृतिक विपदबाट ५१ हजार ८६८ घरपरिवारका २ लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुने आकलन गरिएको हो ।पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको अध्यक्षतामा बिहीबार […]

२०८३ जेष्ठ १ गते, शुक्रबार

अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै

काठमाडौँ । आज अन्तर्राष्ट्रिय परिवार दिवस, हरेक वर्ष मे १५ तारिखका दिन मनाइने यस दिवसले विशेषगरी दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्तिकरणमा केन्द्रित रहेर जनचेतना जगाउने लक्ष्य का साथ मनाइने गरिन्छ । मानवीय जीवनमा परिवारको महत्त्व र यसले सामना गरिरहेका चुनौतीहरूबारे विश्वव्यापी ध्यानाकर्षण गराउन संयुक्त राष्ट्रसङ्घको पहलमा यो दिवस मनाउन थालिएको हो। राष्ट्रसंघले सन् […]

२०८३ जेष्ठ १ गते, शुक्रबार

बिपी राजमार्ग साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म बन्द

काठमाडौँ । बिपी राजमार्गमा साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी आवागमन बन्द गरिएको छ। प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी हुँदै सिन्धुली चल्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ। प्रहरीका अनुसार मिति २०८३ वैशाख २१ गते साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म उक्त सडकखण्डमा […]

२०८३ बैशाख ३१ गते, बिहीबार

आज मेघगर्जन र चट्यांगसहित मध्यम वर्षा-हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायू र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।बिहीबार बिहान मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लागेको हाे । तराई भू-भागमा आंशिक बादल लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको माेसम पूर्वानुमान […]

२०८३ बैशाख ३१ गते, बिहीबार

आज मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा  सम्भावना

काठमाडौँ ।  जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागिरहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली र […]

२०८३ बैशाख ३० गते, बुधबार

बाँदर धपाउन   सार्वजनिक बिदा !

 काठमाडौँ ।   तेह्रथुमको लालीगुराँस नगरपालिकाले बाँदर धपाउनका  सार्वजनिक बिदा दिएको  छ । नगरपालिकाले  गरेको सूचनामा लेखिएको छ – ‘बाँदर खेद्नका लागि ठूलो संख्यामा जनपरिचालन आवश्यक भएको हुँदा जेष्ठ १ गते शुक्रबारको दिन अत्यावश्यक बाहेकका सेवाहरु बन्द हुने गरी सार्वजनिक बिदा घोषणा गरिएको बेहोरा समेत जानकारी गराइन्छ ।’ नगरपालिकाका  अनुसार बाँदरको समस्या सतहमा सामान्य देखिए तापनि […]

२०८३ बैशाख ३० गते, बुधबार

देशभर वर्षाको सम्भावना

काठमाडौँ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको साथै मध्य र पूर्वी भू–भागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको समेत आंशिक प्रभाव रहेको छ । त्यसैले बादल लाग्ने र पानी पर्ने गतिविधि भइरहेको छ । विभागका अनुसार वैशाख […]

२०८३ बैशाख २८ गते, सोमबार