आकस्मिक बाढीको जोखिम कायमै
काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले देशका प्रमुख नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहेको छ। कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव हाल नियन्त्रणमै रहेको छ।यद्यपि, आगामी तीन दिनसम्म देशका अधिकांश प्रमुख नदीहरूमा जलसतह उल्लेखनीय रूपमा बढ्ने पूर्वानुमान गरिएको छ। आज भदौ ३१ […]
२०८३ भाद्र ३१ गते, बुधबार