चैत्रदेखि साझा बसचैत्रदेखि साझा बस
काठमाडौ । राजधानीका बासिन्दाहरुले चैतको पहिलो सातादेखि साझा यातायातका अत्याधुनिक बसहरु चढ्न पाउने भएका छन् । यी बसहरुमा ५४ सिट क्षेमता रहेका छन् । साझा यातायातले यस्ता १६ वटा बस खरिद गरिसकेको जनाएको छ । बसहरु फागुनको दोस्रो सातादेखि सञ्चालन गरिने भनिएको थियो तर केही प्रक्रिया पूरा गर्न बाकी रहेको कारणले आगामी चैतको पहिलो सातादेखि […]
२०६९ फाल्गुन २० गते, आईतवार