हजार प्रहरीमाथि कारवाही
काठमाडौँ । नेपाल प्रहरीले केही समयदेखि गैरव्यवसायिक एवं अमर्यादित गतिविधिमा संलग्न भएको पाइएका प्रहरी कर्मचारीलाई कसुरको मात्रा हेरी प्रहरी ऐन र नियमावलीअनुसार आवश्यक विभागीय कारबाही गरेको छ । उक्त कारबाहीअर्न्तर्गत गत भदौ २९ देखि हालसम्म प्रहरी प्रधान कार्यालय तथा मातहत कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक एक, प्रहरी उपरीक्षक दुइ, प्रहरी नायब उपरीक्षक तीन, प्रहरी निरीक्षक १६, […]
२०६९ चैत्र १७ गते, शनिबार