जथाभावी लोला हान्नेलाई कार्वाही हुनेः गृह
काठमाडौं , फागु पूर्णिमा आउन अब एक हप्तामात्र बाँकी छ । अघिल्ला वर्षहरुमा जथाभावी लोला र पानी हान्नेलाई प्रहरीले पक्रेर कारबाही गर्न थालेपछि होलीको नाममा हुने उच्छृँखल क्रियाकलापमा केहि कमी देखिएको छ । आउँदो चैत्र १३ गते पहाडका जिल्ला र १४ गते तराईका जिल्लामा होली मनाइदै छ । होली आउनु एकहप्ता अघि नै गृहमन्त्रालयले विज्ञप्ती […]
२०६९ चैत्र ६ गते, मंगलवार