आज बुवाको मुख हेर्ने दिन
काठमाडौँ । आज भाद्र कृष्ण औँसी अर्थात बुवाको मुख हेर्ने दिन । आज छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बुबालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् ।‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बुबालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने विश्वास गरिन्छ । बुबा […]
२०८२ भाद्र ७ गते, शनिबार