एकल आमाका सन्तानलाई मावलीकै थर कायम गर्न निर्देशन

काठमाडौं । गृह मन्त्रालयले एकल आमाका सन्तानलाई आमाकै नामबाट जन्मदर्ता गर्न वडा कार्यालयहरुलाई निर्देशन दिएको छ ।राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तहका सबै वडा कार्यालयलाई परिपत्र गर्दै एकल महिलाबाट जन्मेका तथा पितृत्व नखुलेका बच्चाको जन्मदर्ता आमाकै अर्थात मावलीकै थर राखेर गर्न निर्देशन दिएको हो ।त्यस्तै ‘विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको […]
२०७९ चैत्र २३ गते, बिहीबार