सवारी चालक अनुमतिपत्रको नयाँ आवेदन जेठ १ गतेदेखि खुल्ने

काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन आगामी जेठ १ गते अर्थात दुई महिनापछि मात्रै खुला हुने भएको यातायात व्यवस्था विभागले जनाएको छ ।नयाँ आवेदन दिनेको चाप बढेको र छाप्न बाँकी रहेको लाइसेन्सको काम सम्पन्न गर्न विभागले अहिले नयाँ आवेदन बन्द गरेको हो ।विभागले अहिले आवेदनको पालो कुरिरहेका परीक्षार्थीको परीक्षा लिइरहेको छ । नयाँ लाइसेन्सका लागि फाराम […]
२०७८ चैत्र २७ गते, आईतवार