भिजिट भिसामा अरब पुर्याएर अलपत्र पार्ने पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी कुवेर कडायतले नेपालीलाई यूएई पुर्याएर अलपत्र पार्ने काममा संलग्न मुख्य अभियुक्त पक्राउ गरेको जनाएका छन । उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई भेटी भिजिट भिसामा यूएई पुर्याएर अलपत्र पार्ने काममा संलग्न मुख्य अभियुक्तहरू पक्राउ गरिएको जानकारी दिनुएका हुन् । कडायतका अनुसार मुख्य अभियुक्त त्रिनेत्र म्यानेजमेन्ट […]
२०७९ जेष्ठ १९ गते, बिहीबार