नारायणगढ-मुग्लिन सडक खण्डमा सवारी आवागमन बन्द

काठमाडौँ । ट्राफिक प्रहरी चितवनले गए रातिदेखि नै अविरल वर्षात भइरहेकाले नारायणगढ–मुग्लिन सडक खण्डमा सवारी सञ्चालन बन्द गरेको छ। तुइन खोलामा अहिले बाटो एकतर्फी छ। तर ढुंगा खस्न नरोकिएपछि शनिबार बिहानैबाट सवारी सञ्चालनमा रोक लगाइएको चितवन ट्राफिकले जानकारी दिएको हो।‘तुइन खोलामा पहिरो, केही स्थानहरूमा ढुङा खस्ने क्रम जारी रहेकोले सम्भावित जोखिमलाइ मध्यनजर गर्दै हाललाई चितवनस्थित […]
२०८२ आश्विन १८ गते, शनिबार