आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भाग एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।महाशाखाका अनुसार आज बिहानदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा वर्षा भइरहेको छ। कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्मै हल्कादेखि मध्यम वर्षा भइरहेको छ।पछिल्लो समय दुई वटा केन्द्रमा पछिल्लो २४ घन्टामा सय मिलिमिटरभन्दा माथि […]
२०८२ श्रावण १३ गते, सोमबार