मधेशबाहेकका ६ वटै प्रदेशमा भारी वर्षाको संभावना !
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको कारण आज कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । देशको उच्च(पहाडी तथा हिमाली भू(भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको […]
२०८२ श्रावण ६ गते, सोमबार