काठमाडौं उपत्यकाका धारामा मेलम्चीको पानी !

काठमाडौं । आजवाट काठमाडौं उपत्यकाका धारामा मेलम्चीको पानी आउने भएको छ । सुन्दरीजल आइपुगेको पानी धारामा आउने भएपछि उपत्यकाबासीले मेलम्चीको पानी उपभोग गर्न पाउने भएका छन् । सुन्दरीजल आइपुगेको मेलम्चीको पानी आजदेखि राजधानीका धारामा पठाइनेछ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड ( केयुकेएल) को पुरानै प्रणालीबाट धारामा पानी वितरण गरिनेछ । मेलम्चीको पानी वितरणका लागि नयाँ […]
२०७७ चैत्र १५ गते, आईतवार