माेटरसाइकल चोरीमा संलग्न ५१ जना पक्राउ !
काठमाडौं । महानगरीय ट्राफिक महाशाखाले चालु आर्थिक वर्षकाे हाल सम्म माेटरसाइकल चोरीमा संलग्न ५१ जनालाई पक्राउ गरेको छ। महाशाखाले हराएका चार सय १३ वटा मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीकाे जिम्मा लगाएकाे छ। मंगलबारमात्र महाशाखाले निषेधाज्ञाको समयमा हराएका मोटरसाइकल नियन्त्रणमा लिई धनीलाई हस्तान्तरण गरेको छ। कोभिड १९ महामारी नियन्त्रण, रोकथाम तथा उपचारको लागि सरकारले जारी गरेको […]
२०७८ असार २२ गते, मंगलवार