समाज

सोमबारबाट सार्वजनिक यातायात सञ्चालन !

काठमाडौं । विभिन्न माग राख्दै आएका यातायात व्यवसायीहरु सोमबारबाट सार्वजनिक यातायात सञ्चालन गर्न व्यवसायीहरु तयार भएका छन् । आज यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीहरु सवारीसाधन सञ्चालनका लागि तयार भएका हुन् ।सरकारी निर्णय अनुसार व्यवसायी र यातायात मजदुरहरुका प्रतिनिधिहरुसँगको छलफलपछि उनीहरु सञ्चालन गर्न तयार भएको यातायात व्यवस्था विभागले जनाएको छ । सार्वजनिक यातायात केन्द्रीय महासंघका […]

२०७७ श्रावण ४ गते, आईतवार

बुटवल-पाल्पा सडकखण्ड पुनः अवरुद्ध

काठमाडौं , ३ साउन । पहिरोका कारण सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्ड पुनः अवरुद्ध भएको छ । तानसेन नगरपालिका–८ स्थित गौडेपुल नजिकै पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । पहिरोले बुटवलवाट स्याङजातर्फ जाँदै गएको एउटा ट्रक समेत पुरेको छ । अवरुद्ध सडक खुलाउने प्रयास भने जारी रहेको बताइन्छ । सो स्थानमा पहिरो खसेर पटक पटक सडक […]

२०७७ श्रावण ३ गते, शनिबार

नेकपाले जनतालाई दुःख दिने सहकारी र वित्तिय संस्थालाई कारवाही गर्ने !

काठमाडौँ , २ साउन । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले जिल्लामा जनतालाई चक्रवति ब्याज लगाएर नगद असुल्ने र घर सम्पत्ति समेत कब्जा गरी जनतालाई दुःख दिने सहकारी वा लघुवित्तिय संघसंस्थाहरुलाई कारवाही गर्ने बताएको छ ।विहिबार साँझ नेकपा रुपन्देहीका इन्चार्ज संगमले एक प्रेस विज्ञप्ती जारी गर्दै सुलभ ब्याजदरमा ऋण दिएर जीवन उकास्ने झुठा नारा दिएर लघुवित्त एवं […]

२०७७ श्रावण २ गते, शुक्रबार

साउन १ गतेदेखि साझा यातायात चल्ने !

काठमाडौं , २७ असार । साझा यातयातका अध्यक्ष कनकमणि दीक्षितले आज ट्वीट गर्दै साझा यातायातले साउन एक गतेदेखि आफ्नो सेवा सुरु गर्ने बताएका छन । सार्वजनिक यातायात व्यवसायीले आन्दोलन गरेपनि साझाले सरकारले तोकको मापदण्ड अनुसार बस चलाउन लागेको हो । शुरुमा नियमित रुपमा बस चलाउने साझाको तयारी छ । चार महिनादेखि बन्द रहेका गाडी चलाउनका […]

२०७७ असार २७ गते, शनिबार

नेवा सम्पदा मास्न लागेका भन्दै प्रदर्शन

काठमाडौं , २६ असार । नेकपा क्रान्तिकारी माओवादी र नेवा राष्ट्रिय मुक्ति मोर्चाले काठमाडौं -निजगढ द्रुतमार्गका लागि अधिग्रहण प्रक्रियामा रहेको खोकनाको जग्गा बिबादको बिरोधमा प्रदर्शन गरेको छ । उनीहरुले बिकास निर्माणको नाममा नेवा सम्पदा मास्न लागेका भन्दै प्रदर्शन गरेका हुन् । बिरोध सभाका सहभागीले भुमी माथि भैरहेको माफियाकरण बन्द , सडक बिस्तार पिडितलाइ क्षतिपुर्ति लगायतका […]

२०७७ असार २६ गते, शुक्रबार

कोरोना संक्रमितको संख्या १६,५ ३१ पुग्यो !

काठमाडौं, २५ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले पछिल्लो २४ घण्टामा १०८ जनामात्र नयाँ संक्रमित थपिएसंगै कोरोना संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको बताएका छन । पछिल्लो २४ घण्टामा १ सय ३९ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७ हजार ८ सय ९१ […]

२०७७ असार २५ गते, बिहीबार

सडकमै रोपाइँ !

काठमाडौं , २५ असार । रुपन्देहीको तिलोत्तमा नगरपालिका १३ र १४ का स्थानिय बासिन्दाहरुले पत्थरडाँडा तिनाउ सडक खण्ड अन्र्तगत तीनधुरेमा रोपाइँ गरेका छन् । रोपाइँको समयमा गाईने मौलिक गित (वाली) गाएर गरिएको रोपाइँलाई सडकमा यात्रा गर्ने यात्रीहरुले निकै कौतुहल्ताका साथ हेरेका थिए । बिहान ८ बजेबाट सुरु भएको रोपाइँ सडकको तीन स्थानमा भएको थियो ।क्रेसर […]

२०७७ असार २५ गते, बिहीबार

सिन्धुपाल्चोकमा बाढी र पहिरो : २ जनाको मृत्यु , १८ जना बेपत्ता

काठमाडौं , २५ असार । अविरल वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिकाको जम्बुमा दुई जनाको मृत्यु भएको छ भने १८ बेपत्ता भएका छन् । बाह्रबिसे पाँच जम्बुको याक्ला ठाडो खोलामा आएको बाढीले बगाउँदा जम्बुका २० वर्षीय निकेश बस्नेत र उनको तीन वर्षीया छोरीको मृत्यु भएको छ । निकेशकी श्रीमती भने भाग्दाभाग्दै बांचेकी थिइन् । बेपत्ता हुनेमा […]

२०७७ असार २५ गते, बिहीबार

मृत्यु भएको भनिएका व्यक्ति निको भएर घर फर्किए !

काठमाडौं , २४ असार । उपचारका क्रममा मृत्यु भएको भनिएका व्यक्ति मङ्गलबार निको भएर घर फर्किएका छन् । स्थानीय चितवन मेडिकल कलेजले उपचारमा लापरवाही गरी ती व्यक्तिको मृत्यु भएको भनी आफन्तले कलेज तोडफोड गरेका थिए । भरतपुर महानगरपालिका–२२ का १८ वर्षीय आशिष विक निको भएपछि मङ्गलबार अस्पतालबाट घर फर्किनुभएको छ । एपेन्डिसाइटिसको शल्यक्रिया गरेका विकलाई […]

२०७७ असार २४ गते, बुधबार

काठमाडाैँ उपत्यकामा कोरोनाको जोखिम : अत्यावश्यक काममा बाहेक अरूलाइ सवारी पास वितरण नगरिने !

काठमाडाैँ, २३ असार । जिल्ला प्रशासन कार्यालय काठमाडाैँले एक सूचना जारी गर्दै अत्यावश्यक काममा बाहेक अरूलाइ सवारी पास वितरण नगरिने र काठमाडाैँबाहिर जाने सवारीले कुनै पनि यात्रु नलिइकन फर्कनुपर्ने लगायत नियमहरू लागू गरेकाे छ । काठमाडाैँ उपत्यकामा काेराेना संक्रमण समुदायस्तरमै फैलिन थालेकाे र जाेखिम उच्च रहेकाे निष्कर्षसहित पास वितरणमा कडाइ गरेकाे बताइएको छ । पछिल्लाे […]

२०७७ असार २३ गते, मंगलवार