अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदै
काठमाडौँ । आज जुलाई महिनाको पहिलो शनिवार अर्थात अन्तर्राष्ट्रिय सहकारी दिवस । यसवर्ष ‘सहकारीः राम्रो संसारको लागि समावेशी र दिगो समाधानहरूको नेतृत्व’ भन्ने नाराका साथ विश्व सहकारी दिवस मनाइदैँछ। यो नाराले सहकारी संस्थाहरूको भूमिका विशेष गरि असमानता हटाउन, गरिबी निर्मूल गर्न, रोजगारी सिर्जना गर्न अनि वातावरणको संरक्षण गर्न असाधै महत्वपूर्ण हुन्छ भन्ने कुरा जनाउँछ।अन्तर्राष्ट्रिय सहकारी […]
२०८२ असार २१ गते, शनिबार