कर्णालीमा लगानी सम्मेलन हुदै
काठमाडौं । कर्णाली प्रदेशमा प्रदेशस्तरीय लगानी सम्मेलन गर्नका लागि कर्णाली प्रदेश योजना आयोगले तयारी थालेको छ। बिहीबार वीरेन्द्रनगरमा बसेको प्रदेश योजना आयोगको ७८ औँ बैठकले कर्णालीमा लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो। विसं २०७८ को वैशाखमा कर्णाली प्रदेशमा लगानी सम्मेलनको आयोजना गरिने कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सर्वराज खड्काले जानकारी दिए। कर्णालीमा लगानीमैत्री वातावरण […]
२०७७ पुष २४ गते, शुक्रबार