उखु किसानद्वारा माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उदघोष
काठमाडौं । उखु किसानहरुले आन्दोलन थालेका छन् । सरकार र ऊखु किसानबीच सम्झौता भएको एक वर्ष पुग्नै लाग्दा पनि रकम भुक्तानी नपाएपछि देशभरका उखु किसानहरु आन्दोलित भएका हुन् । गत वर्षको पुस १८ गते सरकार र उखु किसानबीच ५ बुँदे सहमति भएकोमा हालसम्म पनि बक्यौता रहेपछि किसानहरुले फेरि आन्दोलन थालेका हुन् । उनीहरूले माग पूरा […]
२०७७ मंसिर २८ गते, आईतवार