अविरल वर्षा र बाढी पहिरोले देशभरका राजमार्गमा क्षति

काठमाडौं । अविरल बर्षाका कारण आएको बाढी र पहिरोले पृथ्वी राजमार्गको धादिङ र चितवन जिल्लामा रहेको मौवाखोला पुलमा क्षति पुगेको छ भने ठाँउ ठाँउमा पहिरो खसेको छ । मौवाखोला पुलमा क्षति भएका कारण गाडी चल्ने अवस्था रहेको छैन । सडक विभागका अनुसार काठमाडौं आउजाउ गर्ने मूख्य सडक पृथ्वी राजमार्गको चितवन र धादिङ सीमानामा रहेको मौवाखोला […]
२०७७ श्रावण ६ गते, मंगलवार