आज फागुपूर्णिमा : एकापसमा रङग लगाएर मनाइँदै
काठमाडौँ । आज फागुन शुक्ल पूर्णिमा अर्थात् फागुपूर्णिमा । आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र लोला खेली मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व मनाउने प्राचीनकालदेखिको परम्परा छ। केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको […]
२०८२ फाल्गुन १८ गते, सोमबार