एमसीसीविरुद्ध विशाल जनसभा सम्पन्न
काठमाडौं, १३ माघ । नेपाल कम्युनिस्ट पार्टी कालिकोटले नरहरिनाथ गाउँपालिका लालुमा एमसीसी सम्झौता खारेजिको माग गर्दै राष्ट्रिय स्वाधीनताको पक्षमा विशाल जनसभा गरेको छ । जनपर्दशनपछि आयोजित जनसभालाई जिल्ला इन्चार्ज बिराट र सेक्रेटरी रणदिपले सम्बोधन गरेका थिए । सम्बोधनको क्रममा राष्ट्रघाती एमसीसी सम्झौता पास गरिएमा नेपालका अमेरिकी दलालहरुको सिरानीमा बम विस्फोट गराइ दिने चेतावनी दिए । […]
२०७६ माघ १३ गते, सोमबार