२० औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
काठमाडौं, २ माघ । आज २० औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस । विसं १९९० माघ २ गते अपराह्न २ बजेर २४ मिनेटमा भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २० औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार’ नाराका साथ मनाउन लागिएको दिवसका अवसरमा मूल […]
२०७६ माघ २ गते, बिहीबार