विवशलाई तत्काल रिहा नगरे कडा प्रतिरोध
काठमाडौँ , ७ असार । नेपाल कम्युनिस्ट पार्टी मेची–कोसी ब्युरोले ब्युरो सदस्य एवम् धनकुटा जिल्लाका इन्चार्ज बाबुराम राई ‘विवश’लाई तत्काल रिहा नगरे कडा प्रतिरोध गर्ने चेतावनी दिएको छ । विवशलाई प्रहरीले असार ६ गते सङ्खुवासभा खाँदबारी नयाँ बजारबाट गिरफ्तार गरेको थियो । नेपाल कम्युनिस्ट पार्टी मेची–कोसी ब्युरो इन्चार्ज अनुद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘जनहत्यारो […]
२०७६ असार ७ गते, शनिबार