समाज

मौसमका कारण उडान प्रभावित

काठमाडौं , ३१ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानैदेखि उडान प्रभावित भएको छ । बाक्लो हुस्सु लागेको कारण भिजिबिलिटी कम भएकाले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको हो । विमानस्थलमा चार किलोमिटर मात्र भिजिबिलिटी रहेको महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए । भिजिबिलिटी कम भएकाले विमानको उडान र अवतरण बन्द गरिएको महानिर्देशक क्षेत्रीले बताए । आन्तरिक […]

२०७६ भाद्र ३१ गते, मंगलवार

लम्कीचुहाका मेयर बजगाईको कार्यकक्षमा आगजनी

काठमाडौं , ३० भदौ । शनिबार राती कैलाली लम्कीचुहा नगरपालिकाको कार्यकक्षमा आगजनी भएको बताइएको छ । अज्ञात समूहले मेयर महादेव बजगाइको कार्यकक्षमा आगजनी गरेको लम्की प्रहरीले जनाएको छ । मेयरको कार्यकक्षको झ्यालको सिसा फुटाइएको छ भने झ्याल नजिकै एक हतौडा र पेट्रोल भरिएका २ वटा बोत्तल भेटिएका छन् । उनीहरुले झ्यालबाटै फालेको आगो लागेर मेयरको […]

२०७६ भाद्र ३० गते, सोमबार

राष्ट्रिय बाल दिवस मनाइँदै

काठमाडौं , २९ भदौ । आज राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइँदै छ । सुनिश्चित बाल अधिकार समृद्ध नेपालको आधार भन्ने मूल नाराका साथ यो दिवस मनाईदै छ । दिवसको अवसरमा सरकारी तथा गैरसरकारी संस्थाहरु विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

२०७६ भाद्र २९ गते, आईतवार

सोह्र श्राद्ध सुरु

काठमाडाैँ, २८ भदाै । आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मलाई सोह्र श्राद्ध अर्थात् पितृ पक्ष भनिन्छ । पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान […]

२०७६ भाद्र २८ गते, शनिबार

जिप पहिरोले पुर्दा एकको मृत्यु, चार घाईते

काठमाडौँ, २७ भदौ । सिद्धबाबाको दोभान नजिकै गएको पहिरोमा पुरिएर लु १ ज २६१७ नम्बरको जिप र लु १ ज ५१३८ नम्बरको स्कारपियो पुरिएको छ । पहिरोले दुई वटा सवारी साधन पुरिंदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा जिपका चालक कमल परियार छन् । उनको घटनास्थलमै मृत्यु […]

२०७६ भाद्र २७ गते, शुक्रबार

आज इन्द्रजात्रा , उपत्यकामा सार्वजनिक बिदा

काठमाडाैँ, २७ भदाै । आज भाद्र शुक्ल चतुर्दशी, वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । इन्द्रजात्रा काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको […]

२०७६ भाद्र २७ गते, शुक्रबार

सरकारी कम्पनीले चर्चेको जग्गा टुक्रा नपार्न चेतावनी

काठमाडौं, २६ भदौ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी)ले आज एक विज्ञप्ति जारी गदै ३० भन्दा धेरै सार्वजनिक उद्योगलाई कौडीको भाउँमा विक्रि वितरणसंगै थप चर्चेको जग्गा टुक्राटुक्रा पारी विक्रि वितरण गर्न वैधानिक रुपमा सरकार अघि बढेपछि घोर भत्र्सना गरेको छ । भूमि विधेयक संशोधन २०२१ को १२ (ख) मा त्यस्तो उद्योग प्रतिष्ठान, […]

२०७६ भाद्र २६ गते, बिहीबार

यात्रुवाहक बसमा आगजनी

काठमाडौं, २६ भदौ । महेन्द्रनगरबाट काठमाडौंको लागि छुटेको ना ६ ख ८४५६ नम्बरको यात्रुवाहक बसमा आगजनी भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पहाडी क्षेत्र मानिने नवलपरासीको दाउन्नेमा यात्रुवाहक बसमा अज्ञात समूहले आगजनी गरेको बताइएको छ । आगलागी किन र कसले गरेको भन्ने अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । बर्दघाट नगरपालिका ४ मा पर्ने […]

२०७६ भाद्र २६ गते, बिहीबार

बिजुलीबाट चल्ने बस सञ्चालन

काठमाडाैं, २३ भदाै । सुन्दर यातायातले आजदेखि काठमाडौंमा बिजुलीबाट चल्ने चारवटा बिजुलीबाट चल्ने बस सञ्चालनमा ल्याउको छ । आज दिउँसो भृकुटीमण्डपमा रहेको नेपाल पुलिस क्लबवाट सो बस सञ्चालनको शुभारम्भ हुने भएको छ । याे निजि क्षेत्रबाट पहिलाे पटक बिजुली बस गुड्ने भएको हो । याेभन्दा अघि बिजुलीबाट चल्ने बस सरकारी स्वामित्वको ट्रली बस थियो । […]

२०७६ भाद्र २३ गते, सोमबार

युवा संगठन बाँकेको भेला सम्पन्न

काठमाडौं , २२ भदौ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपाल बाँकेको दोस्रो भेला राष्ट्रघात, जनघात र फाँसिवादी राज्यका विरुद्ध युवाहरुले शसक्त प्रतिरोध गरौ ! एकीकृत जनक्रान्तीमार्फत वैज्ञानिक समाजवाद स्थापनाका लागि दोश्रो जिल्ला भेला भव्यताका साथ सफल पारौ !! भन्ने मुल नारा सहित आइतबार सम्पन्न भएको छ । भेलाका प्रमुख अतिथि युवा संगठन नेपालका केन्द्रिय […]

२०७६ भाद्र २२ गते, आईतवार