तीन दिनसम्म माैसम नखुल्ने
काठमाडौँ, ७ फागुन । आज देशको मध्य र पश्चिमी भू-भागलगायत पूर्वी पहाडी भेगहरुमा आंशिक बदली हुँदै हल्का वर्षा हुने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । पश्चिमी भेगका केही स्थानहरुमा र पूर्वी र मध्य पहाडि भेगका थोरै स्थानमा मेघगर्जनसहितको हल्का वर्षा तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको संभावना रहेकाे महाशाखाकाे भनाइ छ । […]
२०७५ फाल्गुन ७ गते, मंगलवार